बजेट नहुँदा योजना ठप्प

बजेट नहुँदा योजना ठप्प

Published at : 2024-04-24 07:49:09
दाङ– प्रदेश सरकारले दाङ जिल्लामा अघि बढाएका दर्जन बढी योजना बजेट अभावमा ठप्प भएका छन् । प्रदेश सरकारले सुरु गरेका सडक, खेल मैदान, नाचघरदेखि वधशाला निर्माणसम्मका योजनाका काम ठप्प भएका हुन् । पछिल्लो समय बजेट अभावका कारण योजना पूरा हुन सकेका छैनन् । बजेट अभावकै कारण धेरै योजना समयमै सक्नुपर्ने भए पनि ढिलाइ हुने गरेका […]