कर्णालीलाई के दियो राज्यले ?

कर्णालीलाई के दियो राज्यले ?

Published at : 2024-04-25 07:54:43
वीरेन्द्रनगर– भाषा र साहित्यमा लामो समय अध्ययन गरेका अध्येयताले नेपाली भाषा र साहित्यको पृष्ठभूमि कर्णाली भएको बताएका छन् । नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको भन्दै कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरूको निष्कर्ष छ । सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताले नेपालमा बोलिने भाषाको मूल [...]