उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

Published at : 2024-04-29 06:13:14
काठमाडौं– नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतले ३.६७४ करोड रुपैयाँ आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ । उक्त परियोजनाको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यो सहकार्यअन्तर्गत भारतको अनुदान सहयोगमा स्थानीय समुदायका मानिसहरुका लागि [...]